coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरिएको छ।

गोल्मढीमा नयाँं बो सिंह राखी गरियो क्षमापूजा

भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीको गःहिटी (ढुंगेधारा) को दायाँ र बायाँमा राखिएको नयाँ बो सिंह (उडने देवता) प्रति बिहीबार क्षमापूजा गरिएको छ।

पशुपतिनाथको क्षमापूजा गर्न भारतबाट २५ ब्राह्मण बोलाइए

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरू भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ।

रातो मच्छिन्द्रनाथको क्षमापूजा

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले रथयात्रालाई अघि बढाउने निर्णय गरेसँगै शुुक्रबार क्षमापूजा गरिएको छ ।

राष्ट्रपतिबाट भीमेश्वरमा क्षमापूजाका लागि सामग्री प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्