२० आश्विन २०८१ आइतबार
image/svg+xml

तीन करोडमा बनेको बधशाला प्रयोगविहीन

कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको बधशाला लामो समयदेखि प्रयोगविहीन छ।

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

बधशाला निर्माण सम्झौता अलपत्रः स्वस्थ मासु खाने पोखराबासीको सपना अधुरै

पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्।

पोखरामा बनेन पशु बधशाला

पोखरामा निर्माण गरिने भनिएको अत्याधुनिक पशु बधशाला अझै बनाउन थालिएको छैन । जमिनको टुंगो नलाग्दा बधशालाको निर्माण टुंगो नलागेको हो ।

अत्याधुनिक पशु बधशाला निर्माण हुने

उनले एउटा सुन्दर शहर निर्माण गर्ने क्रममा पशु बधशालाको निकै आवश्यकता महसुस गरेको भन्दै दुई वर्षभित्रमा निर्माण सम्पन्न हुने दाबी गरे।

हेटौंडा पशु बधशालाको चौथोपटक उद्घाटन

पशु बधशाला तथा मासु जाँच ऐन पहिलोपटक २०५५ मा लागू गर्दा तत्कालीन हेटौंडा नगरपालिकाका मेयर रहेका उनले २० वर्षपछि अन्तर्मनदेखि लागे ऐन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

दिक्तेलमा पशुबधशाला निर्माण

खोटाङको दिक्तेलमा सुविधासम्पन्न पशुबधशाला निर्माण गरिएको छ। सुरक्षित र स्वच्छ तरिकाले राँगालगायत पशुको मासु बिक्री गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडामा ४ कोठे पक्की पशुबधशाला निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्