खाडीमा भेटिन्छन् आजका ‘मुना’हरू
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ।
वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन।
कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।
महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो। उद्घाटन कार्यक्रम आज दिउँसो हुनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।
प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर जीर्ण भइसकेको हुँदा रेट्रोफिटङ गर्न नमिल्ने भन्दै संग्राहलय बनाउन घर भत्काइएको तर्क गर्दै आएको थियो। रिटमा महाकवि देवकोटाको घर भत्काएर उनीसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षणको लागि तत्काल घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नुपर्ने भन्दै छलफलमा बोलाएको छ।
काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ।
पद्म देवकोटाले आफ्ना पिताजीका बारेमा जे/जति लेख्नुभएको छ इमानदारीसाथ लेख्नुभएको छ। यो किताब नेपाली साहित्यका सबै पाठकले पढ्नैपर्छ।