९ मंसिर २०८१ आइतबार
image/svg+xml

अफगान तालिबानलाई चीनको निम्ता

बुधबार नै अखुन्द भनिने मुल्ला अब्दुल घानी बरादारसहितका प्रतिनिधिमण्डलले अफगानिस्तानका लागि चिनियाँ विशेष प्रतिनिधि देङ सिचुन तथा कतारका लागि चीनका राजदूतसँग भेट गरेका थिए।

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका छौं,’ तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताएका छन्।

तालिबानले उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान पठाउने

तालिबान प्रवक्ता सुहेल साहिनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन्। प्रतिनिधि मण्डलले इस्लामाबादमा पाकिस्तानी उच्च अधिकारीसँग वार्ता गर्नेछ।

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ।

अमेरिकासँग वार्ताका लागि तालिबान तयार

अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्त राज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन्।

‘तालिबानसँग वार्ताको औचित्य छैन’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले तालिबानसँग वार्ताको तत्काल सम्भावना नरहेको पनि बताएका छन्।

तालिबानसँग पुनः वार्ता हुन्छ: अमेरिकी विदेशमन्त्री

राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कार बम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए।

अफगान तालिबानसँगको गोप्य बैठक रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान विद्रोही तालिबानसँगको शान्ति वार्ता रद्द गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको घोषणासँगै अफगानिस्तानमा १८ वर्षदेखि जारी अमेरिकी युद्धलाई अन्त्य गर्ने ठानिएको अमेरिका–तालिबान बैठक अनिश्चित भएको छ।

पाँच हजार चार सय सेना फिर्ता लगिने

तालिबान लडाकु समूहसँग एउटा सैद्धान्तिक सहमति गर्दै संयुक्त राज्य अमेरिकाले २० साताभित्र अफगानिस्तानमा तैनाथ पाँच हजार चार सय अमेरिकी सेना फिर्ता लाने भएको छ।तालिबान लडाकु समूहसँगको वार्तामा सहभागी एक अमेरिकी उच्च वार्ताकारले वासिङ्टनले २० साताभित्र सो संख्यामा अमेरिकी सेना फिर्ता लाने बताएका हुन्।

‘अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक’

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्त राज्य अमेरिका र अफगान विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीले जनाएका छन्।

अमेरिका–तालिबान वार्ता निष्कर्ष नजिक

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन्।

तालिबान नियन्त्रणमा रहेका १५ व्यक्ति मुक्त

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा आइतबार राति अफगान विशेष फौजले तालिबान लडाकुविरुद्ध गरेको कारबाहीका क्रममा आठ सैनिक र सात सर्वसाधारण मुक्त भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा २५ लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन्।

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ।

अमेरिका–तालिबान वार्ताको तयारी

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददातासँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। उनले तालिबान समूहले अफगानिस्तानलाई आतंकवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने विचार पनि व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्