coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

वार्ताबीच पनि रुसद्वारा युक्रेनमाथि निरन्तर आक्रमण

यसपटकको वार्तामा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका छन्। रुसले अघिल्लोपटक जस्तो यसपटक अल्टिमेटम दिने वा आत्मसमर्पणका लागि चेनावनी दिनेभन्दा पनि रचनात्मक ढंगले वार्ता गरिरहेको उनले बताए।

रुस र युक्रेनबीच एकदिने युद्धविराममा सहमति

यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ।

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ।

रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्