१० मंसिर २०८१ सोमबार
image/svg+xml

कामना सेवाद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

कामना विकास बैंकले एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ। सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरु गरेको हो।

कामना बैंक र जोड इनिसिएटिभले तालिम सञ्चालन गर्ने

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम दिन जोड इनिस्येटिभसँग सम्झैता गरेको हो।

कामना बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

कमल गाउँपालिकामा कामना विकास बैंकको बैंकिङ सेवा

कामना सेवा विकास बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा ७ गेउरियामा १३ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्