१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लाओसका उपराष्ट्रपति र नेकपा प्रतिनिधिमण्डल भेट

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका प्रतितिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी (लाओ पिपुल्स रिभ्युलसनरी पार्टी)का पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शनिवार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेटघाट गरेको छ।

केन्दीय योजना केन्द्र बाटै सुचारु गर्न देउवाको सुझाव

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रबाट बनाइएका योजना केन्द्रबाट नै सुचारु गर्न सरकारलाई सुझाव दिएका छन्। जोगबुढाको परशुराम नगरपालिका–५ स्थित महाकाली नदी किनारमा रहेको धार्मिकस्थल परशुराम धाममा धार्मिक पर्यटन महामहोत्सवको उद्घाटन कार्यक्रममा देउवाले उक्त सुझाव दिएका हुन्।

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार  मंगलबार बिहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो।

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

धानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्।

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला आफ्ना अादर्श व्यक्ति भएको बताएका छन्।

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्। संघको ११ औँ गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ९ औँ यूरोपियन क्षेत्रीय महिला सम्मेलन आइतवार देखी लक्जेम्बर्गमा हुँदैछ।

एनआरएन क्षेत्रिय बैठकमा सहभागी हुन मन्त्री देखी पूर्वप्रधानमन्त्री युरोपमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय बैठकमा सहभागि हुन परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित आदी दर्जन नेताहरु युरोप उत्रिएका छन्। संघको ११ औँ गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठक तथा ९ औँ यूरोपियन क्षेत्रीय महिला सम्मेलन आइतवार देखी लक्जेम्बर्गमा हुँदैछ।

पूर्वप्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्रमा अरबौका योजना

भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत ३ अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन्। यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ जेल सजायँ भोग्न तयार

पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताएका छन्।

भ्रष्टाचारविरूद्ध कठाेर महाथिर : पूर्वप्रधानमन्त्री रज्जाक पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन्। चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु।’

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयी अस्पताल भर्ना

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दामा छानविन सुरु, जेल जानसक्ने

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन्।

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्