८ वैशाख २०८१ शनिबार

उदयपुरमा बन्दको आंशिक प्रभाव

बन्द गर्नुको कारण राष्ट्रघाति सम्झौता मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास तथा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लागू गर्न खोजेको पनि उनको जिकिर छ।

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछुः भीम रावल

सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए।

एसपिपिमा दाहाल नै दोषी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफूले रोकेको भनेर एकजना नेताले सबैलाई ढाँटिरहेको बताएका छन्।

संस्थागत स्मृतिमै समस्या

कुनै पनि व्यक्ति र संस्थाका अभिव्यक्तिमा एकरूपता र निरन्तरता आवश्यक हुन्छ।हामीकहाँ प्रत्येक व्यक्ति र संस्थाका अलग अभिव्यक्ति छन्। आफूले चाहेअनुसार बोल्न र यसरी बोल्दा मुलुकप्रति जवाफदेही नहुन पनि पाइने भएको छ।

एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको हो: शर्मा

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन्।

एसपीपीबारे ओलीद्वारा स्पष्टिकरण: दाहालले हदै झूट र बेइमानी गरे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन्।

एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेको भन्दै चौतर्फी बहस तथा विरोध भइरहँदा प्रस्ताव गर्ने नेपाली सेना, बोधार्थ प्राप्त गर्ने रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालय एवं तत्कालीन सरकारको नेतृत्व गर्नेले पनि यसबारे सत्यतथ्य सार्वजनिक गर्न उचित ठानेनन्।

एसपिपीबारे कांग्रेस सांसदले प्रधानमन्त्रीसँग मागे जवाफ

प्रमुख प्रतिपक्षी एमालेले सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेको भन्दै बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ।

कूटनीतिक चातुर्यको कमी

संयुक्त राज्य अमेरिकासँगको साझेदारी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी सम्झौता हुनु हुँदैन भनी देश तरंगित भइरहेको छ।

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएकाप्रति पनि चिन्ता प्रकट गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्