२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिए होइन सिएफओले चलाए केन्द्रीय बजेट

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफूले विज्ञका रूपमा सहयोग लिएका व्यक्तिलाई सिए भनेर चिनाएका थिए। तर ती व्यक्ति सिए नभएर अरू कोही भएको खुलेको छ।

अन्तर्राष्ट्रिय राजनीतिमा चीन र अमेरिका

चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।

ह्वावेकी सिएफओ मेङ नजरबन्दबाट रिहा

विश्वविख्यात चिनियाँ प्रविधि कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) मेङ वाङ्झाउ झण्डै तीन वर्षपछि शनिबार क्यानडाको नजरबन्दबाट मुक्त भएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्