coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गुणस्तरीय कानुन निर्माण गर्ने काममा मेरो पनि मेहनत कम भयो: सभामुख सापकोटा

सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढंगले आफ्नै क्षमताको समेत भरपुर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताए।

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी भएनः ईश्वर पोखरेल

'सरकारले संसदलाई बिजनेश दिने हो। सरकार कस्तो रह्यो? त्यसले के बिजनेश दियो? र, प्राप्त भएको ती बिजनेशहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ? त्यसमा निर्भर हुन्छ। अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा।'

निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न आवश्यक छ: सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरे।

यौनहिंसासहितको विधेयक छलफलका लागि संसदीय समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।

सभामुखको आरोपः एमालेले अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पार्ने काम गर्‍यो

सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत समेत गराए।

राष्ट्रिय आवश्यक्तालाई परिपूर्ति हुनेगरी जनगणनालाई सम्पन्न गराउन सभामुखको आग्रह

सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

मेहेनत र परिश्रमले मान्छेलाई महान् बनाउँछः सभामुख सापकोटा

सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहेनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहेनत आवश्यक रहेको बताएका छन्।

पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा म सचेत छुः सभामुख सापकोटा

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्