coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

मलमा ‘माल’ को खेल

समयमा रासायनिक मल नआउनुमा मन्त्रालय नै दोषी भएको भन्दै संसद्मा आलोचना भएको छ। विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठकमा कृषि तथा पशुपन्छी मन्त्रालयको छलफलमा सांसदहरूले सरकारले समयमा मल नल्याउँदा किसानलाई मार परेको भन्दै यसतर्फ विशेष ध्यान दिन आग्रह गरे।

एमालेले अवरोध कायमै राख्ने

एमालेका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसी नबोक्न आग्रह गरेपछि यस विषयमा अहिलेसम्म सो दल मौन छ। एमालेले गठबन्धन दलहरूभित्रै बहुमत रहेका कारण एमसिसी पास गर्न आफ्नो आवश्यकता नभएको बताउँदै आएको छ।

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सापकोटाविरुद्ध परेको १० वर्ष पुरानो मुद्दाको सुनुवाइ आज भइरहेको हो। गत फागुन ३० गते पेशीमा चढाइएको यो मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।

‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

‘६ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्