३१ वैशाख २०८१ सोमबार
image/svg+xml

शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहलाई भट्टराईको सुझाव

प्रतिनिधिसभाका सांसद एवम् एमाले नेता योगेशकुमार भट्टराईले पूर्वाधारको सवलीकरण र शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय तहहरुलाइ सुझाव दिएका छन्।

विवादले नेकपा अझैं बलियो बन्छः पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताए।

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।

ताप्लेजुङका अग्निपीडितलाई सहयोग

अमेरिकाको न्युर्योक सिटीमा बस्दै आएका ताप्लेजुङ फुङलिङ–७ का स्थानीय पुष्कर बरालको संयोजनमा संकलित १ लाख २५ हजार रुपैयाँ ताप्लेजुङ सरोकार केन्द्रमार्फत प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्