२६ आश्विन २०८३ सोमबार
image/svg+xml

बूढीगण्डकी बाढी : कहाँ-कहाँ भयो क्षति ?

बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम सुरु गरिएको प्राधिकरणले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

अमेरिका–युक्रेन तनावबीच जेलेन्स्कीलाई बेलायतको समर्थन

अमेरिका र युक्रेनबीच तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता व्यक्त गरेका छन्।

बाहुबली, राइज अफ द क्वीन्स : फेसन, शक्ति, सौन्दर्य र नारी एकता

फेसन, शक्ति, सौन्दर्य र नारी एकताको अविस्मरणीय साँझ ‘बाहुबलीः राइज आफ द क्वीन्स’ समारोह सम्पन्न भएको छ।

ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्ण रूपमा बन्द

‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ।

बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न रवि लामिछानेको अपिल

उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

सिरिङ्गे हिमालको एक किलोमिटर क्षेत्रमा पहिरो, खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको आशंका

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको छ।

रोहितको शतक र गुल्सनको आक्रामक ब्याटिङ, क्यानडालाई २३६ रनको लक्ष्य

आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ।

बूढीगण्डकी बाढी : जगत गाउँ ‘नाकाबन्दी’ मा, ३१ घर बगे

बाढीले भट्टखोलामा सात, बगरमा १०, पैयूमा १० र सल्लेरीमा चार परिवारका घर बगाएको प्रारम्भिक विवरण छ। घर गुमाएका सबै परिवारका सदस्य सुरक्षित रहेको सापकोटाले जानकारी दिए।

क्याफे सञ्चालक मृ`त्यु प्रकरण : प्रेमिका फरार, ब्ल्याकमेलको आरोप

शिवकी आमा रञ्जना शर्माले छोरा र श्रद्धाबिच भएका च्याट प्रहरीलाई बुझाएकी छिन्। ती संवादमा छोरालाई ब्ल्याकमेल गर्ने र धम्की दिने गरेको प्रमाण रहेको परिवारको दाबी छ।

१५ अर्ब डलरको गुगल एआई डाटा सेन्टरविरुद्ध भारतमा विरोध

भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको एआई डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ।

क्यानडाविरुद्धको खेलमा रोहित पौडेलको शतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अल अमिरातमा जारी खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरेका हुन्।

थाई रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर बनाइन् नयाँ कीर्तिमान

थाइल्याण्डकी रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर इतिहास रचेकी छन्। उनी लडाकु विमान एकल उडान गर्ने संसारकै पहिलो बहालवाला महिला रानी बनेकी हुन्।

विपद् आएपछि उद्धार होइन, विपद् आउनुअघि नै तयारी गरौँ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बुढीगण्डकी र भोटेकोशीमा देखिएको बाढीपहिरोको अवस्थाबाट समयमै पाठ नसिके ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।

पासपोर्ट देखाउँदै ध्रुव राठीले भने : मलाई बेडरुमबाटै अपहरण गरियो

चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरणको शैलीमा घरबाट लगेको र त्यस क्रममा चोटसमेत लागेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्