११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको सहयोग

हिमालयन डिष्टिलरीले आव २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई २५ लाख सहयोग प्रदान गरेको छ।

स्नातकोत्तरमा कम क्रेडिट आवरलाई समकक्षता दिने तयारी

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम विकास केन्द्र, समकक्षता र मान्यतासम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको जनाए।

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्