४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सुन्दर, सक्षम, सचेत सुनसरी

जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।

कर्णाली प्रदेशः ‘६ ब’ केन्द्रित नीति–कार्यक्रम

कर्णाली प्रदेश सरकारले ‘६ ब’ बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ठूलो भूगोल र कम जनसंख्या भएको कर्णालीका नागरिकहरुको सहज यातायातको पहुँचका लागि सडकलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ।

नीति–कार्यक्रममा ऊर्जा

सरकारले सरकारी उदयपुर र हेटौँडा सिमेन्टलाई बिजुलीमा सहुलियत दिएर भारतीय सिमेन्टलाई विस्थापित गर्ने र नेपालका सबै प्रोजेक्टले तिनको सिमेन्ट अनिवार्य किन्नुपर्नेछ भनेर किन लेख्न सकेन?

कागजमै सीमित नीति–कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीको दुईतिहाइ बहुमतको शक्तिशाली सरकारप्रति आम नागरिकका अपेक्षा धेरै ठूला छैनन्। सरकारले अघि सारेका विकास निर्माणका काम समयमा पूरा हुनासाथ सर्वसाधारणले समवेत स्वरमा सरकारको जय मनाउँछन्। तत्काल देखिएका समस्या भनेकै आयोजनाहरूको कामले गति नलिनु हो। प्रधानमन्त्री ओलीका सपना ज्यादै ठूला छन्। सपना देख्नुपर्छ भन्ने उनका मान्यता सरकारका नीति तथा कार्यक्रममा समेट्न खोजेको देखिन्छ। तर जनताले त्यति धेरै ठूला सपना अहिल्यै पूरा हुनुपर्छ भनेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्