२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रूपन्देहीलाई नेपालगन्ज गोल्डकप

अग्नि रूपन्देही–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’ को उपाधि हात पारेको छ। सहिद स्मारक 'ए' डिभिजन लिगको टोली सिएमजी संकटा क्लबलाई सडन डेथमा हराउँदै रूपन्देहीले उपाधि जितेको हो।

नेपालगन्जको शिखर प्लाई उद्योगमा भिषण आगलागी

नेपालगन्जको औद्योगिक क्षेत्रमा रहेको शिखर प्लाई उद्योगमा भिषण आगलागी भएको छ। आइतबार बेलुका करिव ५ बजेतिर उद्योगमा आगलागी भएको हो।

नेपालगन्ज गोल्डकप यसै महिना

दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता यही फागुनको अन्तिममा हुने भएको छ। बाँके जिल्ला फुटबल संघको आयोजना तथा टुबोर्ग बियरको मुख्य प्रायोजनमा प्रतियोगिता फागुन २६ गतेदेखि हुने मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

हुस्सुले दिनभर नेपालगन्ज राँझा विमानस्थल अवरुद्ध

विहानी देखेको शीतलहर र बाक्लो हुस्साले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानीका सबै उडान अवरुद्ध भएका छन्। विमानस्थल मार्गमा जहाज अवतरण र उडाका लागि भिजिबिलिटी नहुँदा कर्णाली र राजधानीका दुई दर्जा उडान रद्ध भएका हुन्।

हुस्सुले विहानैदेखि नेपालगन्ज विमानस्थल बन्द

आइतबार विहानैदेखिको शीतलहर र बाक्लो हुस्सुले नेपालगन्ज राँझा विमानस्थलबाट कर्णाली र राजधानी हुने सबै उडान बन्द भएका छन्। बाक्लो हुस्सुले जहाज अवतरण र उडाकालागि भिजिबिलिटी नहुँदा राँझा विमानस्थल हुँदै कर्णाली र राजधानीका दर्जन उडान रोकिएका छन्।

ओलीको नेपालगन्ज आउने कार्यक्रम स्थगित

नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेपालगन्ज आउने कार्यक्रम अचानक स्थगित भएको छ। मदन भण्डारी फाउण्डेशन बाँकेले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा बिहीबार ‘विकासमा हाम्रो सरोकार तथा सम्मान कार्यक्रम’ राखेको थियो।

मध्यरातमा प्रहरीले स्वर्गीय राजा वीरेन्द्रको शालिक हटाएपछि नेपालगन्जमा तनाव

जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो ।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्