७ वैशाख २०८१ शुक्रबार

म पार्टीको एक वफादार र प्रतिबद्ध सिपाही हुँ: रेनु दाहाल

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रो पटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ।

भरतपुरमा ७० प्रतिशत मत गणना सकियो, रेणुको अग्रता ७ हजार नाघ्यो

चितवनको भरतपुर महानगरपालिकाको ७० प्रतिशत मत गनेर सकिएको छ। ९ दिनको अवधिमा ८८ हजार २८४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।

भरतपुरमा १५० मत गन्दा एमालेका सुवेदी अगाडी

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।

'कास्टिङ' देखाइसकेका छौँ, अब 'फिल्म' देखाउँछौंः रेणु दाहाल

सत्तारुढ गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेणु दाहालले वितेको पाँच वर्षमा भरतपुरका जनता र प्रतिपक्षलाई ‘कास्टिङ देखाइसकेको बताएकी छिन्।

नातावादको दलदलमा नेताहरू

नेकपा (माओवादी अध्यक्ष) पुष्पकमल दाहाल पुत्री रेणु दाहालले फेरि पनि चितवनमा मेयरको उम्मेदवार बन्ने मौका पाएकी छन्।उनलाई दुई कार्यकाल मेयर बनाउँदा नेपाली कांग्रेसको स्थानीय आधार समाप्त हुने स्थिति आइसकेको छ।

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्