कम्युनिस्ट प्रधानमन्त्रीको ‘प्रचण्ड धार्मिक अवतार’
जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।
जेठमा दक्षिणी छिमेक भारत भ्रमणमा रहँदा गेरु वस्त्रसहित ‘प्रचण्ड धार्मिक अवतार’मा झुल्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेक चीन पुग्दा पनि धार्मिक स्थलको भ्रमणलाई निरन्तरता दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा गरिएको थियो।
जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्।
यतिबेला पूर्वबाल सेनालाई राज्यले ‘अयोग्य लडाकु’को बिल्ला भिराएर तिनको आत्म सम्मानमा ठेस पुयाएको छ। ८ पूर्वबालसेनाले अपमानजनक जीवन सहन र धान्न नसकेर आत्महत्या समेत गरेका छन्।
दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।
केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।
नेता थापाले उनले आज भारत भ्रमणकै दिन राष्ट्रपतिबाट नागरिकता प्रमाणीकरण हुनुलाई विधेयक कसलाई खुसी पार्न बनेको हो भन्ने प्रमाणित भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ।
भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सीमित भएको भन्दै व्यवहारमा लागु गर्न सहकारीलाई निर्देशन दिएका छन्।
आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।