५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिन्धुलीको मरिणमा माओवादीको प्यानलै विजयी

सिन्धुलीको मरिण गाँउपालिकामा नेकपा माओवादी केन्द्रले गाँउपालिका प्रमुख, उपप्रमुख सहित सबै वडामा विजयी भएको छ।

सिन्धुलीमा मतगणना सुरु, गोलञ्जोर १ मा माओवादी विजयी

सिन्धुलीको गोलञ्जोर १ मा माओवादी केन्द्रका मिनबहादुर सुनुवार वडाअध्यक्षमा विजयी भएका छन् ।

सिन्धुलीमा को को भए उम्मेदवार ?

सिन्धुलीको कमलामाई नगरपालिकामा उत्साहजन रुपमा मनोनयन दर्ता भएको छ। नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ठूलो र्यालीसहित बजार परिक्रममा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन्।

सिन्धुलीका १ सय १३ जना भूकम्प पीडितलाई तेस्रो किस्ता

सिन्धुलीमा भूकम्प पीडितलाई तेस्रो किस्ता रकम दिन सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलले पुनःनिर्माणको जिम्मेवारी लिएको सुनकोसी गाँउपालिका ६ सितलपाटीबाट तेस्रो किस्ता वापतको रकम दिन थालिएको हो ।

सिन्धुली अस्पतालमा ८९ प्रकारका औषधि निशुल्क

जिल्ला अस्पताल सिन्धुलीले अब ८९ प्रकारका औषधि निशुल्क दिने भएको छ । जिल्लाको माग र अवस्थालाई मध्येनजर गरी यस्तो निर्णय गरिएको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।

सिन्धुलीका स्थानीय तहमा तोकिए कार्यकारी अधिकृत

राज्यको नयाँ संरचनाअनुसार जिल्लामा काम सुरु हुने भएको छ। सोमबार जिल्ला विकास समितिको कार्यालय हालको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले स्थानीय संरचनाअनुसार काम गर्न जिम्मेवारी तोकिएको हो।

सिन्धुलीमा पिकअप बोलेरो दुर्घटना, १३ जना घाइते

सिन्धुलीमा शनिबार पिकअप बोलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ब्रेक फेल हुँदा भद्रकाली गाविस–४ धनमाना हिले खोलामा बोलेरो दुर्घटना भएको हो।

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

यहाँको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा ठूलो बस पुग्दा हेर्नेको लहर नै लाग्यो। मध्यपहाडी राजमार्गबाट झन्डै २० किलोमिटर उचाईमा रहेको फिक्कल गाँउ सिन्धुलीको पर्यटकीय क्षेत्रमध्ये एक हो। सँधै सानासाना सवारी मात्र पुग्ने स्थानमा ठूला बस पुगेपछि स्थानीय हर्षित भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्