राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार टुङ्ग्याउँदै एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ।
बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
आजको बैठकमा दुई महिने सङ्गठन निर्माण अभियानबारे छलफल हुने बताइएको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दुई दिनसम्म चल्ने छ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दा हेर्दैको डकैती भएको टिप्पणी गरेका छन्।
सोमवारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो। सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो।
पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुनेछ।
मानवअधिकारवादी अभियन्ता तथा नागरिक समाजका अगुवाहरूले केही एकाध नेताको कार्यशैली र प्रवृत्तिले गर्दा ‘लोकतन्त्र’ जोखिममा परेको टिप्पणी गरेका छन्।
नेकपा एकीकृत समाजवादीले आगामी आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन्।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन्।
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारीको जिम्मेवारी तोकेको हो।