एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारीको जिम्मेवारी तोकेको हो।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको देखाइएको मत परिणामले मुलधारका पार्टीहरलाई समयमै समिक्षा सहित सुध्रिन सन्देश दिएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। ने
गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनै देशको राष्ट्रपति बन्ने बताएका छन्।
संसद्मा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्वपूर्ण अवसर चुकाएको भनेर विश्लेषण पनि गरिएको छ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविना सकिएको हो।
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन्।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार मत पाउन नसकेको तर राजतन्त्र पुनस्र्थापना गर्न चाहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनमत बढेको उल्लेख गरेका छन्।
शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन्।
शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।
शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताएका हुन्।
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले काँग्रेस उदारवादको पक्षपोषण गर्ने र दलाल पुँजीपति वर्गकोको प्रतिनिधित्व गर्ने पार्टी रहेका बताएका हुन्।