कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो
कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।
कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।
लमजुङ र कास्कीको सिमावर्ती स्थान रामबजारमा घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारबाट झोलामा हतियार बोकेर कास्कीको रुपा गाउँपालिका तर्फ जाँदै गरेका चार जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
कास्कीको निर्वाचनले यहाँका राजनीतिक दल र मतदातामा उत्साह जगाएको छ । प्रदेशभित्र सबैभन्दा बढी ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की मात्र हो । सिंगै कास्की र पोखरा सहरको समृद्धिको आधार तय गर्ने गरी मतदाताले अहिलेको निर्वाचनलाई हेरेका छन् ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर एकमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बहालवाला कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।
कास्कीको मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ विजयी भएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ
सरकारले बंगुरपालनमा व्यवसायीकरण गर्न मुलुकका दुई जिल्लामा नमुना फार्म निर्माण गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा कास्की र झापामा फार्म निर्माण गर्न लागेको हो। सो कार्यक्रमको लागि सरकारले करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।
उदयपुरमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा कास्कीले ५ स्वर्ण, २ रजत र ३ कांस्य गरी १० पदकसहित बर्चस्व कायम गरेको छ।