५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो।

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना

महावीरले जनकल्याणका लागि गरेकाे मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ।

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।

सबै सेवा पाउनु जनताको मौलिक अधिकार होः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्।

यस वर्षको घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

सैनिक मञ्च टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह हुँदै

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ।

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

यसअघि, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्यायपरिषद्ले प्र्रस्ताव गरेको श्रेष्ठको नामलाई अनुमोदन गरेको थियो।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति, ओली र दाहालसँग भेटवार्ता गर्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दैछन्।

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो।

राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास

फागुपूर्णिमाका अवसरमा हिजाे दिएकाे शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन्।

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँः राष्ट्रपति

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।

राष्ट्रपतिद्वारा महाशिवरात्रिको शुभकामना

आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ।

समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ: राष्ट्रपति

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने बताउँदै सन्देशमा राष्ट्रपतिले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गरेकी छन्।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्