१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अवैध आयात रोक्न उद्योगी व्यवसायीले सहयोग गरेनन् : मेयर कोइराला

विराटनगरका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापन र भन्सार कडाइमा विराटनगरका उद्योगी व्यवसायीले सहयोग नगरेको गुनासो गरेका छन्।

महानगरले सुविधासम्पन्न भवन बनाउने

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा ज्येष्ठ नागरिकका लागि आवाससहितको सुविधासम्पन्न भवन निर्माण गर्ने बताएका छन्।

वडाका सिफारिस अनलाइन बाटैदिने तयारी

विराटनगर महानगरपालिकाले वडाबाट गरिने सिफारिसहरू अनलाइनबाटै सेवाग्राहीलाई प्रदान गर्ने तयारी थालेको छ।

सुशासन, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं: मेयर कोइराला

विकास भनेको सडक बन्नु मात्रै हो भन्ने मान्छेको सोचाइ रहेछ। सडक बन्यो भने चाहिं महानगरले काम गरिरहेको छ भन्ने देखिँदो रहेछ। तर, अरुतिर धेरै काम गर्दा चाहिं नदेखिँदो रहेछ।

कराँते खेलाडीको बिदाइ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

‘काम गर्न सकेन भन्ने गुनासो आउन दिने छैन’

तत्कालै सांसदमा उठ्ने मेरो सोच थिएन। तर पार्टीका साथीहरूले मोरङ ५ बाट प्रदेश सभा सदस्यमा उठ्न अनुरोध गरिरहनु भएको थियो। सांसदमा उठ्न साथीहरूबाट प्रस्ताव आए पनि आफू जन्मेहुर्केको विराटनगर नै भएकाले पहिले यसलाई बनाउनुपर्छ भन्ने मलाई लाग्यो।

विराटनगर महानगरको प्रमुखमा काँग्रेसको अग्रता कायमै

कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन् भने गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

मेयरका उमेदवार नागेश कोइरालाले गरे मतदान

विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्