३० फाल्गुन २०८२ शनिबार
image/svg+xml

एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्।

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ ।

पोखरामा ग्यास अभावः ‘नाकाबन्दीको मार सम्झँदै पर्यटन क्षेत्र’

नाकाबन्दीका बेला इन्धन अभाव खेपेको पर्यटन क्षेत्र योपटक पनि त्रसित छ। पर्यटक भित्रिने सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमन बढ्दै जाँदा इन्धन अभाव हुने त्रासमा व्यावसायी छन्। नाकाबन्दीका बेला ग्यास नपाएर भुसे चुलोमा पकाएर पाहुनालाई खाना पस्केका व्यावसायी अहिले त्यही अवस्था दोहोरिने चिन्तामा छन। तत्कालका लागि अभाव नभईसकेपनि वैकल्पिक व्यवस्था गर्न थालेको उनीहरुको भनाई छ।

कतारबाट स्वदेश फर्कन खोज्ने नेपालीले पर्यटक भिसा लिनुपर्ने

दूतावासले आज सूचना जारी गरेर मध्यपूर्वको वर्तमान परिस्थितीमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नागरिकलाई पर्यटक भिसाको लागि आवेदन दिन अनुरोध गरेको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

मधुबालाको शीर्ष भूमिकामा साई पल्लवी?

निर्माण टोली मधुबालाको सौन्दर्य र अभिनय दुवैलाई पर्दामा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने कलाकारको खोजीमा रहेको बताइएको छ।

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसदका चार नाम

श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।

प्रिमनसुन सक्रिय : दिउँसो घाम, साँझ चट्याङ र असिनासहित वर्षा

विशेषगरी दिउँसोको समयपछि मौसम अचानक बद्लिन सक्ने भएकाले खेतबारीमा काम गर्ने, खुला स्थानमा बस्ने वा यात्रा गर्नेहरूलाई सतर्क रहन सुझाव दिइएको छ।

भारतका एयरलाइन्सले बढाए टिकटको मूल्य

मध्यपूर्व तनाव र अमेरिका– इजरायल र इरानबीच जारी युद्धका कारण जेट इन्धन (एटीएफ) को मूल्यमा वृद्धि भएपछि भारतीय एयर कम्पनीहरुले टिकट महँगो बनाएका छन्।

एमालेको निष्कर्ष: काम जनतासम्म पुर्‍याउन नसक्दा पार्टी पराजित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले पार्टीले गरेका काम तथा विभिन्न राजनीतिक घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्‍याउन नसक्दा निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको छ।

युद्धमा इरानका ५६ सङ्ग्रहालय क्षतिग्रस्त

मध्यपूर्वमा जारी युद्ध १५ औं दिनमा प्रवेश गर्दा इरानका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूमा गम्भीर क्षति पुगेको छ।

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।

ग्याँस र इन्धनमा कालोबजारी गर्नेमाथि महानगरको निगरानी

काठमाडौं महानगरपालिकाले बजारमा खाना पकाउने ग्याँस र सवारी इन्धनको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूमाथि निगरानी थालेको छ।

समानुपातिक सूची बुझाउन भोलिसम्म म्याद, कुन दलबाट को बन्दैछन् सांसद ?

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरू सांसदको नाम टुंग्याउन व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्