‘सन्ततिलाई धनगढीमै बस्न मनलाग्ने बनाउँछु’
राजनीति जुन पेसाका रूपमा बनाइएको छ, यसलाई पेसा होइन, सेवा बनाउने हो। पहुँचको आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा विकास र काम गर्ने हो।
राजनीति जुन पेसाका रूपमा बनाइएको छ, यसलाई पेसा होइन, सेवा बनाउने हो। पहुँचको आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा विकास र काम गर्ने हो।
सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका छन्।
भूमाफियाबाट सार्वजनिक जग्गा संरक्षण गर्नु नयाँ नेपालमा एक गम्भीर चुनौती बन्न पुगेको छ ।