२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अन्तिम चरणमा रोचक भिडन्त

एकै सिजनमा चार उपाधि जित्ने सम्भावना कायम राख्न लिभरपुलसँग दुई खेल मात्र बाँकी छ। त्यो हो, उल्भ्सविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने लिभरपुलको लक्ष्य अपूर्ण बन्छ र सिटी नै प्रिमियर लिग च्याम्पियन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्