२० मंसिर २०८२ शनिबार
image/svg+xml

‘मुक्तकमलरी सम्बन्धी छुटेका विषय सम्बोधन गर्छौ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमलरीसम्बन्धी कार्यविधिमा छुटेका विषय संशोधन गरेर समेटिने बताएका छन् ।

ज्ञानेन्द्रले भने- इन्द्रको बाबु चन्द्रे प्रधानमन्त्री भए पनि यो व्यवस्थाले माखो मार्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व सांसद ज्ञानेन्द्र शाहीले वर्तमान शासकीय स्वरूप र नेतृत्वप्रति आक्रोश पोख्दै प्रदेश संरचना खारेजीको विकल्प नरहेको बताएका छन्।

फुङलिङले जित्यो उपाधि

टाईबेक्ररमा मेरिङदेन गाउँपालिकालाई ४–३ ले पराजित गर्दै ताप्लेजुङमा जारी कञ्चनजंघा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकपको उपाधि फुङलिङ नगरपालिकाले जितेको छ ।

नागरिककर्मी श्रीराम राईको तेस्रो गीत सार्वजनिक

नगरिककर्मी श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ।

निर्धारित समयमा निर्वाचन हुनेमा सभामुखको शङ्का !

सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्।

झापा नाटक घरमा मञ्चन भइरहेको ‘मुना मदन’ मंसिर २१ मा समापन हुँदै

क्षितिज नाट्य प्रतिष्ठानद्वारा निर्मित झापा नाटक घरमा करिब तीन महिनादेखि निरन्तर मञ्चन भइरहेको कालजयी नाटक ‘मुना मदन’ अब समापनको अन्तिम चरणमा पुगेको छ।

पार्टीको नेतृत्व लिन तयार छु, चाँडै नै देश दौडाहामा जान्छु: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन्।

गाउँपालिका र प्रशासनको निर्देशनपछि रोकियो अबैंध उत्खनन्

मुर्कुची बजारक्षेत्रमा भईरहेको अवैध ढुङ्गा माटो उत्खनन् कार्य रोकिएको छ ।

पोखराको सानदार जितसहित सुखद अन्त्य, चितवन ८ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ।

महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गरेका छाैं: थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन्।

ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा धादिङको धुनिबेसीमा ७ सवारी दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

त्रिवि क्रिकेट मैदानमा तूफान मच्चाइरहेको सुदुरपश्चिमको अपरजित यात्रामा बेक्र

एनपीएलको जारी दोस्रो संस्रणमा अपराजित रहँदै आएको सुदूरपश्चिम रोयल्सले आफनो अपराजित यात्रामा ब्रेक लगाएको छ।

चितवनविरूद्ध पोखराको सानदार सुरुवात, १० ओभरमा बिना क्षति ६३ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी २७औँ खेलमा १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सानदार सुरुवात गरेको छ।

नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

चितवनद्वारा पोखरालाई १२१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरमा भइरहेको २७औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितका लागि १ सय २१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्