३० श्रावण २०७९ सोमबार

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।

रुपन्देहीमा डेङ्गुको संक्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको संक्रमण बढ्दै गएको छ। गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन्।

कोराना संक्रमण बढेपछि विद्यालय बन्द

कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

थप ९३४ जनामा संक्रमण पुष्टि, एकको मृत्‍यु

मन्त्रालयका अनुसार सोमबार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो।

थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण

मुलुकभर पछिल्लो २४ घण्टामा थप छ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।

थप ७६० जनामा संक्रमण पुष्टि, एकको मृत्‍यु

५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परिक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिवार ३२ जनामा संक्रमण देखा परेको थियो।

एकैदिन ९१५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

आज एकैदिन नेपालमा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ।

थप ८१४ जनामा संक्रमण पुष्टि,

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।

भारतमा घट्दै कोरोना संक्रमण

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ। हिजो सोमबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १६ हजार ४६४ जना सङ्क्रमित भएका थिए। देशभर एक लाख ३९ हजार सात सय ९२ सक्रिय सङ्क्रमित छन्।

थप ४ सय ३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’

बेनीमा भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

‘संक्रमणको जोखिम छ, सर्तकता आवश्यक छ,‘किराका कारण समस्या देखिए पनि क्रमशः आफै निको हुन्छ’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्