८ आश्विन २०८१ मंगलबार
image/svg+xml

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य संघलाई

भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन हुने व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवनले पाउने भएको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ।

जिल्ला अस्पतालमा चिकित्सक अभाव

नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्।

ढलाने सडकमाथि धमाधम कालोपत्रे

प्यूठान नगरपालिकाले आफ्नो कार्यालय पुग्ने बाटोमा अहिले कालोपत्रे गरिरहेको छ। वडा नंं. ४ बिजुवार मित्रमणि चोकदेखि नगरपालिका भवनसम्म जाने उक्त सडकमा गतवर्षमात्रै आरसीसी ढलान गरिएको थियो। अहिले त्यहि ढलानमाथि अर्को योजना बनाएर कालोपत्रे गरिएको छ।

हनुमन्ते खोलामा कोरिडोर निर्माण गर्नेर्छाैं

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो? २० वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह लथांलिग ढंगले सञ्चालन हुँदै आइरहेको थियो ।

सम्पदा क्षेत्रमा लागू नहुने

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा ल्याएको नयाँ मापदण्ड सम्पदा क्षेत्रमा लागू नहुने भएको छ ।

भीरबाट लडेर मृत्यु

पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

अब त अति भयो, निर्मलाका हत्यारा चाँडो पत्ता लाग्नुपर्छ : उप मेयर चन्द

भीमदत्त नगरपालिकाकी उप प्रमुखमा निर्वाचित सुशीला चन्द सिंह न्यायिक समिति, राजश्व परामर्श समिति, अनुगमन, छाडा पशु चौपाया व्यवस्थापन नियन्त्रण समितिको संयोजक हुन्। स्थानीय तह निर्वाचनको एक वर्षको विकास निर्माणका स्थिती, योजना, कार्यक्रम र चुनौती लगायतका विषयमा उप मेयर चन्दसंग निर्मला हत्या काण्ड र समसामयिक बिषयमा नागरिकका संवाददाता राजेन्द्र भट्टले गरेको कुराकानीः

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप, अदालतमा मुद्दा दर्ता

खोटाङमा वडाध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुर्व्यहार गरेको आरोप लागेको हो।

कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राही मर्कामा

कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए।

सामुदायिक विद्यालयको स्तरोन्नती महानगरको प्राथमिकतामा

काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ।

‘चुनावी अजेन्डामा टेकेर काम गरेका छौंं’

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनताले भोगेका प्रत्यक्ष समस्यालाई हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं ।

माडीमा माछा जोन बनाउने तयारी

माडी नगरपालिका–७ को गोपालनगर वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो । स्थानीयले लगाएको खेती वन्यजन्तुले नास गर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्