३० वैशाख २०८२ मंगलबार
image/svg+xml

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्