२५ श्रावण २०७९ बुधबार

पर्याप्त सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।

पोले मकै, नपोले भोकै

राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक व्यापारीबीचको द्वन्द्वको बुधबार साँझ भने फरक रूप देखिएको छ।

यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउँछु: मेयर शाह

पछिल्लो समय शाहले काठमाडौँमा यमबुद्धको सालिक बनाउने घोषणा गरेका थिए। उनले घोषणा गरेसँगै मेयर शाहको सर्वत्र विरोध भइरहेको थियो। अनिल अधिकारी नामका यमबुद्ध चर्चित नेपालीर्‍यापर हुन्।

काठमाडौँ महानगरपालिकाः दोब्बर मतले बालेनको अग्रता, स्थापित तेस्रो स्थानमा

काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन्।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवारको त्रास

जसरी जनकपुरमा जनता समाजवादी पार्टीलाई मैदान खाली गरिदिएर अगाडि बढ्दै गर्दा विमलेन्द्र निधीले आफू र काँग्रेस पार्टीको भोलिको राजनीतिक अस्तित्व संकटमा देखे, धुलिखेलका विदुर बस्नेतलाई पनि लागेको त्यही नै हो।

६७४ मतान्तरले अगाडि बालेन साह, पछ्याउँदै स्थापित

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन्। साहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन्।

इन्जिनियरबाट र्‍यापर हुँदै नेता बन्ने प्रयासमा ‘बालेन’

बालेन्द्र शाह उर्फ बालेन। बालेन ‘हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको र्‍यापलाई मन पराउने युवा जमात ठूलो छ। उनै र्‍यापर बालेन शाह पछिल्लो समय फरक किसिमले चर्चामा छन्। सरकारले स्थानीय निकायमा चुनावको घोषणा गरेदेखि नै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका बालेनको चर्चा अझै बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्