पञ्चकोशी एकपटक आउनैपर्ने तीर्थस्थल
आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।
गत वर्ष ग्रावेल गर्दा गुणस्तरहिन काम भएको भन्दै सम्बन्धित कार्यालयलाई खबर गर्दा समेत सुनुवाई नभएको दुल्ल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले बताए।
स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।
दुल्लु नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल विजयी भएका छन्। उनले ७ हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रुद्र शाहीले ७ हजार ५ सय ९२ मत ल्याए।