योजनामा चरम लापरबाही
निर्माण ब्यबसायी र सरोकारवाला कार्यालयको चरम लापरबाहिका कारण रोल्पाका धेरै योजनाहरु लामो समयदेखि अलपत्र रहेका छन्। अहिले पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाको जिम्मामा रहेका निमार्णाधिन आधा दर्जन भबनको निर्माण पुरा हुन सकेको छैन।