निर्वाचनसम्बन्धी कार्यतालिका ऐन ल्याएर मात्र निर्वाचन गरौं: देव गुरुङ
प्रतिनिधिसभाको आजको बैठकमा उनले मंसिरमा निर्वाचन गर्न नहुने संकेत गर्दै यसको लागि बेग्लै निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा ऐेन जरुरी रहेको बताए।
प्रतिनिधिसभाको आजको बैठकमा उनले मंसिरमा निर्वाचन गर्न नहुने संकेत गर्दै यसको लागि बेग्लै निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा ऐेन जरुरी रहेको बताए।
दाहालले आइताबार बिहान भ्रमण टोलीका सदस्यहरु र पार्टीको जापानस्थित भातृसस्था नेपाली जनप्रगतिशिल मंच जापानका पदाधिकारीसहित संग्रहालय भ्रमण गरेका हुन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्।
जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासले अध्यक्ष दाहालको जापान सरकारका प्रतिनिधीहरुसँगको भेटघाटको मिति र समय अहिलेसम्म टुङगो नलागेको जानकारी दिएको छ। 'आज साँझसम्ममा थाहा हुन्छ होला', दुतावास स्रोतले भन्यो।
प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन्।
त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री मोदीसँग भेट हुन नसके पनि आफू दुःखी नभएको उनको भनाइ थियो। तर कतिपय भारतीय सञ्चारमाध्यमले भने दाहालको प्रधानमन्त्री मोदीसँग भेट्ने कुनै कार्यक्रम तय नभएको दाबी गरेका छन्।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने भएका छन्।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उपसभामुख पद खालि छ।
माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ।
जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।
विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए।
मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्याउँदै आएका छन्।