निहारिका र नाबालक दुवैलाई तत्काल न्याय दिलाउन एमाले सांसद पालको माग
आइताबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन्। उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत नाहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन्।
आइताबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन्। उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत नाहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन्।
'खमेरुज (कम्कोडिया) मोडलबाट आरम्भ भएको उग्रवामपन्थ प्रचण्ड मोडेल माओवाद नभइ लिलीशानपथमा (दक्षिणपन्थी) पुगेर बिसर्जित हुनै थियो। र, फाइनल्ली त्यो भयो। पेरुको शाइनिंगपथवाला गोन्जालो पनि अन्तिममा अल्बर्टो फुजिमोरी सरकारलाई सिरानी हालेर सकिएको थियो। भो-माया,नक्कली वाम एकताको एकतारे नबजाऊ ल!
‘गठबन्धनबारे खासै छलफल भएन तर आवश्यकताअनुसार कतैकतै गठबन्धन हुन पनि सक्ने कुरा आएको छ तर कोसँग भन्ने स्पष्ट भएको छैन। सहकार्य गर्न चाहनेका लागि एमालेले ढोका खुला राखेको छ,’ सचिवालय बैठकका एक सहभागीले भने। पार्टी अध्यक्ष ओलीले देशभर एमालेविरुद्ध गठबन्धन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।
एमाले र माओवादीबीचको गठबन्धन भत्काएर देशैभर एमालेलाई सत्ताबाट बाहिर राखेको कांग्रेस संघ र प्रदेशमा पनि उसलाई एक्ल्याउन चाहन्छ। एमाले–माओवादीबीच अघिल्लो निर्वाचनमा तालमेल हुँदा स्थानीय तहमा पनि कांग्रेस तेस्रो शक्ति थियो। कांग्रेस यसपटक कर्णालीमा पहिलो शक्तिको रुपमा उदाएको छ।
कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बिहीबारको बैठकमा पार्टीले सात वटै प्रदेशमा हालै सम्पन्न गरेको प्रशिक्षण कार्यक्रमको समीक्षा हुनेछ।
उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाएका छन्।
यस्तै आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको पनि बताए।
नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ।
आइतबार भैरहवामा गरेको नेकपा एमालेको जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले एमालेविरूद्ध मोर्चाबन्दी गर्नेलाई ल्याएर वाम एकता हुन नसक्ने बताएका हुन्। उनले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने दाबी गरे।
‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’,उनले भने।
नेकपा एमालेकी सांसद विन्दा पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचनमा सरकारले समावेशी सहभागिताको संवैधानिक प्रावधान मिचेर जान खोजे स्वीकार्य नहुने बताइन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै ज्ञवालीले भने, ‘कुनै बेला अर्थमन्त्रालयमा सचिव जान हानथाप गर्थे। तर, अहिले सचिव अर्थमन्त्रालयमा जान नमान्ने, भएकाले पनि सरुवा माग्ने अवस्था सृजना भयो ।
एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए।
शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको बताएका हुन्।
कांग्रेसको मति त्यस बेलादेखि अहिलेसम्म परिवर्तन नभएको पनि अध्यक्ष ओलीले बताए। ‘त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन त गरेको छैन,’ उनले भने।