२० वैशाख २०८१ बिहीबार
image/svg+xml

तनहुँ १ मा वाग्ले विजयीः कांग्रेस र एमाले आफ्नै मत जोगाउन असफल

खासमा तनहुँ–१ पहिलेदेखि नै कांग्रेसको एकछत्र भएको निर्वाचन क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेलले जित हात पारेका थिए।

सरकार एमाले र काँग्रेस मिलेर बनाउँदा उपयुक्त हुन्छ: सांसद सूर्य थापा

नेकपा (एमाले)का सांसद सुर्य थापाले काँग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्।

माओवादी र एस संघमा मिले पनि प्रदेशमा प्रतिस्पर्धा

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेस र एमालेको छुट्टाछुट्टै गठबन्धन

जेठ २७ गते हुने कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेले दुई अलग अलग गठबन्धनम बनाएका चुनावमा होमिएका छन्। जिससको निर्वाचनमा कांग्रेस र एमाले गठबन्धबीच नै प्रतिस्पर्धा हुने भएको हो।

बैतडीमा कांग्रेस र एमालेको मिश्रित नतिजा

मतगणना सम्पन्न बैतडीका स्थानीय तहमा कांग्रेस र एमालेको मिश्रित नतिजा आएको छ। कांग्रेसले अध्यक्ष जितेका दुई पालिकामा उपाध्यक्ष एमालेले जितेको छ।

इन्द्रावतीमा लामा की नेपाल?

प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ।

दक्षिणकालीमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

माओवादीका उम्मेदवार सञ्जीव लामाले २ हजार ४ सय ८१ मत ल्याएका थिए। अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाबीचको गठबन्धनबाट कांग्रेसका उमेदवार बनेकाले कांग्रेसले जित हासिल गर्ने आधारहरू देखिएका छन्। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेको अवस्थामा पनि कांग्रेसले ४ सय २६ मतले जितेको थियो।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्