१७ असार २०८१ सोमबार
image/svg+xml

शुक्रको अग्रता कायमै

नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले बिहीबार पनि सूर्य नेपाल इस्टर्न ओपनमा एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै राखेका छन्।

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

पोखरामा धनराज ३३ सय ८७ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।

धरान ओपन गल्फ: भुवनको अग्रता कायमै

भुवन नगरकोटीले धरान ओपन गल्फमा बिहीबार १ अन्डर ६९ स्कोर गर्दै अग्रता कायमै राखेका छन्। पार ७० को गल्फ कोर्समा दोस्रो दिनको खेल सकिँदा भुवनले कुल चार अन्डर १ सय ३६ स्कोर बटुल्दै एकल अग्रता लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्