सिद्धान्तहीन गठबन्धनको सिद्धान्त
न सिद्धान्तमा समानता न त कार्यक्रममै। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो।
न सिद्धान्तमा समानता न त कार्यक्रममै। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो।
आममतदाताको अहिले प्रमुख दलप्रति तीव्र असन्तुष्टि देखिएको छ। त्यसैले सुधारका निम्ति अहिल्यैदेखि थालनी गर्नु आवश्यक छ। त्यो सुधार भनेको आगामी निर्वाचनमा उठाइने उम्मेदवारको चयनमा पनि निर्भर गर्छ। सरकारमा जान जस्तोसुकै सम्झौता गर्ने भन्दा पनि काममा ध्यान दिने प्रवृत्ति आवश्यक छ।