४ वैशाख २०८१ मंगलबार

नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी

नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

चिसो बढेपछि नेपालगन्जमा विद्यालय बन्द

नेपालगन्ज उपमहानगरपालिकाले भोलि बिहीबारदेखि शनिबारसम्मका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

डोजर चलाएको विरोधमा इलेक्ट्रिक रिक्सा व्यवसायी आन्दोलित

इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

‘अवैध’ इलेक्ट्रिक रिक्सामाथि उपमहानगरको डोजर

रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।

लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी सुरु

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।

नेपालगन्जको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हट्यो

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषोधाज्ञा पूर्ण रुपमा हटाएको छ।

चारलेन सडकको कल्भर्ट निर्माण अधुरै, सडक अस्तब्यस्त

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ।

नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित

नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।

नेपालगन्जमा अपरिचित समूहको आक्रमणबाट ३ जना घाइते

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहार गरी आक्रमण गरिएको हो।

किसानले पाएनन् श्रमको मूल्य, सरकारले तोकेभन्दा कममा बिक्री गर्दै धान

‘त्यहाँ हामीजस्तो थोरै धान भएका किसानको धान लिँदैनन्,’ सुन्दरले भने, ‘त्यो पनि कहिले किन्ने हो थाहा छैन। हामीलाई यहाँ बीउ मल चाहिसक्यो।’

नेपालगन्जमा घरभित्रै बम बिस्फोट, घटनास्थलमा फेला परेका दुई वटा बम डिस्पोज

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्