२० आश्विन २०८१ आइतबार
image/svg+xml

भलिबलको बिर्सनलायक प्रदर्शन

सात दशकको एसियाली खेलकुदको इतिहासमा १९८६ देखि नेपालले पदक जित्न थालेको हो। त्यसयता कुनै पनि संस्करणमा हात खाली फर्कनुपरेको छैन। यस पटक भने आशा गरिएको खेलसँगै पदककै लागि भनेर समावेश गरिएको ई–स्पोटर््सको पब्जी विधामा समेत असफलता भोग्नु परेको छ।

तेस्रो प्रो. गल्फ उपाधिनजिक सुवास

सुवास तामाङले दुई स्ट्रोकको अग्रतासहित बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्