माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय
जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।
जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ।
कपिलवस्तुमा माध्यमिक शिक्षा परिक्षा (एसइई) को पहिलो दिन १ सय १ जना विद्यार्थी अनुपस्थित रहेका छन्।
म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ।...
रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ।
एक महिना अघि पुरातत्त्वविदहरुले तिलौराकोटको पूर्वी बिहार क्षेत्रमा गरेको उत्खननका क्रममा सो ऐतिहासिक र पुरातात्त्विक संरचना भेटिएको हो।
बाणगंगा नगरपालिकामा जिल्लामै सबैभन्दा बढी लागुऔषध कारोबार र दुर्व्यसनी रहेको पाइएकाे छ।
कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँमा युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेशसभा सदस्य एवं गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन अध्यक्ष-संयोजक जानकीप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।
२०३१ सालमा तत्कालीन गाविस सदस्य झोलाई थारुले मोतिपुर ४ क कित्ता नम्बर ११९ को ४ बिघा ७ कठ्ठा ३ धुर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको मालपोत कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको विकास सुरुवात कपिलवस्तुबाट गर्ने बताएका छन्।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।