१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।

तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकामा गाडी पुग्यो

तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधबार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए।

गुम्बामा आगलागी हुँदा ३० करोड भन्दा बढीको क्षति, स्थानीयको रुवाबासी

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।

गोरखाको चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ।

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’

उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे

लगातारको वर्षातका कारण चुमनुब्री गाउँपालिका ४ गप र वडा नम्बर ६ चुम्लिङमा विदेशी पर्यटक रोकिएका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।

तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग

तिब्बत स्थित महाबाणिज्यदुतको कार्यालयले पालिकाहरूलाई रसुवागढी नाकामा एक्साभेटर हस्तान्तरण गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकोप्टर चार्टर

सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकप्टर चार्टर गरेर पैसा ढुवानी

‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए।

उत्तरी गोरखाको चारवटा केन्द्रमा मतदान सकियो

उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।

दुर्गमका केन्द्रमा एक सय भन्दा कम मतदाता

गोरखाको तीनवटा मतदान केन्द्रमा एकसय भन्दा कम मतदाता रहेका छन्। चुमनुब्री गाउँपालिका ४ को नामरुङ गुम्बा मतदानकेन्द्र नामरुङमा ८२ जना मात्रै मतदाता छन्।

गाेरखामा खच्चड लैजाने क्रममा भिरबाट खसेर एक पुरुष बेपत्ता

सिर्दीबासबाट २६ वटा खच्चड धपाई नामरुङ तर्पm जाने क्रममा बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ६ का ४१ वर्षीय विर बहादुर घर्ती बेपत्ता भएका हुन् ।

सल्लेरीका बिस्थापित घरधुरीलाई नगद सहित राहत वितरण

चुमनुब्री गाउँपालिका–३ को सल्लेरीका बाढी प्रभावितलाई नगद सहित खाद्यान्न, टेन्ट, सरसफाई सामग्री वितरण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्