१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भरियाले बनाएको विद्यालयमा पढ्छन् तीन सय बालबालिका

सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय सुवास तामाङले गाउँमै विद्यालय स्थापना गरेका छन् ।

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

सुवास भारतमा गल्फ जित्ने पहिलो नेपाली

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका एमेच्योर गल्फर सुवास तामाङ भारतमा कुनै पनि प्रतियोगिता जित्ने पहिलो नेपाली गल्फर बनेका छन्।

शीर्ष स्थानमा उक्लिए सुवास

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ बुधबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनको खेल सकिँदा शीर्ष स्थानमा उक्लिएका छन्।

पहिलो दिन सुवासको अग्रता

नेपाल नम्बर एक प्रो.गल्फर भुवन नगरकोटी, दिनेश प्रजापति र एमेच्योर गल्फर सद्भाव आचार्य संयुक्त रूपमा पाँचौं स्थानमा छन्। यी तीन चार अन्डर ६८ को कार्डमा छन्। त्यस्तै तीन प्रो. गल्फर कमल तामाङ, रमेश अधिकारी र तीर्थ पौडेलले पनि समान आठौं स्थानबाट पछ्याएका छन्। तीनै जना पहिलो दिन दुई अन्डर ७० मा रहे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्