गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित
तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।
तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।
लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित नियमित सरसफाइ र हरियाली प्रवद्र्धन अभियानको एक सय औं श्रृखलामा विशेष अभियानहरु संचालन गर्ने भएको छ।
गंगोलीयामा एक कार्यक्रमको आयोजना गरी वडा नं. १५ का ३५ र वडा नं. १७ का ७५ गरी १ सय १० घरधुरीलाइ तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले जग्गा धनी पुर्जा वितरण गरेका हुन्।
नगरपालिकाको पशु शाखाले सडक सामुदायिक अर्थात छाडा कुकुरको जनसंख्या बृद्धिलाइ रोक्न यो अभियान संचालन गरेको हो।
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको मृत्यु भएको छ।
जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।
निर्वाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै हिँडेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई खुला चुनौती दिएका छन्।
विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
सीताका भाइ सुरजले दिदीको हत्या गरिएको भन्दै दोषीलाई कारबाही नहुँदासम्म शव नबुझने बताए। सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।