७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए

सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।

नेपालमा सधैँ ‘अप्रिल फुल’

जसलाई राज्यले नै वर्षोदेखि झुक्काएको छ , त्यो देशका जनताले अप्रिल १ मनाउनुको कुनै तुक छैन। सुशासनको नारा लगाउनेहरू जब कुशासनका सिरानी हालेर राज गर्छन् तब उनीहरूको बाचा अप्रिल फुलको मजाकभन्दा पनि हल्का बन्ने गरेको छ।

भारतमा राष्ट्रिय निर्वाचनको मिति घोषणा

भारतीय निर्वाचन आयोगले सन् २०२४ मा हुने राष्ट्रिय चुनाव आगामी अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको हो।

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ‘ओइएम’ पार्टनरका रूपमा नेपाल ल्युब आयल सहभागी भएको छ।

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार अप्रिल महिनामा नेपालमा ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना भित्रिएका छन्।

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।

फ्याटी लिभर के हो?

हाम्रो कलेजोको कुल तौलमा ५ देखि १० प्रतिशत बोसो हुनु सामान्य मानिन्छ। कुनै कारणले बोसोको मात्रा बढी भयो भने कलेजोभित्र र बाहिर बोसो जम्मा हुन थाल्छ। यस किसिमले अनावश्यक बोसो जम्मा हुने अवस्थालाई मेडिकल भाषामा ‘फ्याटी लिभर’ भनिन्छ।

उत्कृष्ट खेलाडी थापालाई स्कुटर हस्तान्तरण

गत चैतमा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपका सर्वोत्कृष्ठ खेलाडी राजाबावु थापालाई अप्रिला स्कुटर हस्तान्तरण गरिएको छ।

किन मनाईन्छ अप्रिल फूल ?

आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन। यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन्। तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन्।

अप्रिला रोड ट्रिप हुने

डि लाइफस्टाइल प्रालिले ‘अप्रिला रोड ट्रिप’ गर्ने भएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी डि लाइफस्टाइलकी असिस्टेन्ट म्यानेजर दीक्षा श्रेष्ठले अप्रिला स्कुटरमा देशव्यापी टुर आयोजना गर्न लागेको जानकारी दिइन। उनका अनुसार असोज १ देखि १९ गतेसम्म ‘अप्रिला रोड ट्रिप’ सञ्चालन हुनेछ।

‘अप्रिल फुल’ को विमोचन

पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्।

सञ्जालभर अप्रिल फुल

‘भर्खरै प्राप्त समाचारअनुसार पश्चिमी सागरमा सिर्जित न्यून चापका कारण आज राति नेपालभर ठूलो वर्षाको सम्भावना । साथै, काठमाडौंलगायत केही पहाडी जिल्लामा केही हिमपातको सम्भावना।’

अप्रिलफुलका दिन भएका अनौठा तर वास्तविक घटना

अप्रिल १ अर्थात् ‘अप्रिल फुल’। अप्रिल फुलका दिन धेरै कुरा पत्याउन सकिदैन। तर यस वर्ष पनि अप्रिल १ कै दिन विश्वमा पत्याउनै नसकिने कथाहरु भएका छन् जुन वास्तविक हुन्। यहाँ यस वर्षका केही अपत्यारिला कथाहरु राखिएका छन् जुन वास्तविक हुन्।

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान, अप्रिलबाट उडान थाल्ने

हिमालय एअरलाइन्सले तेस्रो नयाँ विमान ए–३२० नेपाल अवतरण गराएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार १० बजे उक्त विमान अवतरण गराएको हो। नाइनएन–एएलडब्ल्यु रजिष्ट्रशन नम्बरको उक्त विमान जर्मनीको हैम्बर्गबाट उडान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्