जग्गा कारोबार झण्डै आधा घट्यो
वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ।