८ वैशाख २०८१ शनिबार

पालिका माता/पिताः कस्तो ?

म चुनाव जितेपछि यति पैसा बाँड्छु, यतिलाई रोजगारी दिलाउँछु भनेर खोक्नेहरू पनि देखिए। तिनै मतदाताले तिरेका करबाट पालिकालाई प्राप्त हुने रकम बाँड्नु कुन ठूलो कुरा भयो र ? बरु पालिकाको स्रोत बढाउन म यसो गर्छु भन्ने आँट किन कोहीसँग छैन ? रोजगारी त दिने तर कहाँ ? उद्यमको कुरा किन गर्दैनन् उनीहरू ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्