उच्चस्तरीय छलछाम आयोग !
सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।
सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।
अमेरिकी नियामक निकायको आग्रहमा नेपाल सरकारलाई विमान खरिद प्रकरणमा संलग्न रहेका दुई पूर्वमन्त्रीहरू तथा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकसहित १५ जनाको विवरण माग गरेको स्रोतको दाबी छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ।
चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।
नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले मुलुकमा व्याप्त बेथितिलाई प्रधानमन्त्रीलेनै संरक्षण गरेको आरोप लगाएका छन्।
वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानबिन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ।
नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए ।
नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियोे। सोही छानबिनका क्रममा बिक्रेता कम्पनीलाई सो अवधि दिएर बोलाएको हो।
नेपाल वायुसेवा निगमले वाइडबडी जहाजबाट ठूलो रकम आर्थिक नोक्सनी भोगेको छ भने आन्तरिक उडान गर्ने चिनियाँ जहाजबाट करोडौं घाटा व्यहाेर्नु परेको छ। अन्तर्राष्ट्रिय उडान गर्ने दुइटा वाइडबडी जहाजबाट ६ महिनामा १ अर्ब ६६ करोड आर्थिक नोक्सानी भएको छ। त्यसैगरी चिनियाँ जहाजबाट ६० करोड घाटा भएको महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनले देखाएको हो।
जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा भएको अनियमितता लुकाउन खोजेको समेत आरोप लगाए। उनले भने, ‘मन्त्री अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले भन्नुभयो। सरकारको प्रमुखले निर्दोष ठहरियाएपछि दोषी पनि त देखाउनुप-र्यो नि।’