२० आश्विन २०८१ आइतबार
image/svg+xml

आइजिपीको दौडमा चार एआइजी

सरकारले प्रतिस्पर्धीहरूको ट्र्याक रेकर्ड समेत केलाउन थालेको छ। पछिल्लो पटक ईश्वरबाबु कार्कीले दायर गरेको रिट निवेदनमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले विगतको ट्र्याक रेकर्डलाई ध्यान दिनुपर्ने उल्लेख गरेको थियो।

'सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ'

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्।

शैलेश शैली

घरमा मात्र होइन, प्रहरी संगठनमा पनि पिताले देखाएको बाटोबाट उनी विचलित भएनन्। यो क्रम २८ वर्षसम्म कायम रह्यो। यही बाटोले उनलाई कसैसँग नझुकी, कसैको दैलो नढुकी आइजिपीको शिखर चढायो।

‘संगठन व्यक्तिगत लहडमा भन्दा पनि संस्थागत निर्णयमा अघि बढ्ने’

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न गर्ने बताएका छन्। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताएका हुन्।

प्रहरी महानिरीक्षकमा थापाक्षेत्री

प्रहरी कर्मचारीमा संगठनप्रतिको विश्वास र गौरवबोध पुनस्र्थापित गर्नु नयाँ आइजिपीका अगाडि मुख्य चुनौतीका रुपमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्